राष्ट्रपतिको शुभकामना : छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि हुने विश्वास
मिडिया क्लब नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त