दक्षिणपूर्वी एसियामा ‘हेपाटाइटिस बी’ नियन्त्रण गर्ने पहिलो मुलुकमा नेपाल सहित चार देश
मिडिया क्लब नेपाल – काठमाडौं नेपालसहित दक्षिण पूर्वी एसियाका चार वटा देशले हेपाटाइटिस बी नियन्त्रणमा ल्याएको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाल, बंगलादेश, भुटान र थाइल्याण्डले