‘सवारी कर तिर्न घुस नै खुवाउनुपर्ने बाध्यता कहिलेसम्म ?’
भक्तपुर । यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारीस्थित सवारी कर तिर्न दैनिक सयौँको संख्यामा लामबद्ध भएर बिहान ७ बजेदेखि सेवाग्राही लाइन बस्छन् । तर घण्टौको लाइनपछि कर नतिरी फर्कने सेवाग्राही पनि