सरकारले खुला गरेको जग्गा कित्ताकाट सर्वाेच्चले रोकिदियो
काठमाडौं । सरकारले केही समय अघि खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वाेच्च अदालतले रोक लगाइदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी