नेपाली नेताहरूले तछाडमछाड गर्दै भारतको पक्षमा टक्राएको ‘महाकाली सन्धी’ (सन्धीको पूर्ण पाठसहित)
मिडिया क्लब नेपाल, काठमाडौं । नेपालको अतिक्रमित भूभाग समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेपछि नेपालमा खुल्ला सिमाना र सिमाना थिचोमिचोको विषयलाई लिएर उत्पन्न तरङ्ग उत्कर्षमा पुगेको छ । लिम्पियाधुरादेखि लिपुलेकसम्मको