हाम्रो जनकल्याण साकोस, दोलखाका दिपक बस्नेत बने ‘उत्कृष्ट साकोस व्यवस्थापक’
काठमाडौं । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था, दोलखाका व्यवस्थापक दिपक बस्नेत उत्कृष्ट व्यवस्थापकको रुपमा छनोट हुनुभएको छ ।नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को ३४ औं