‘प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते’
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।मन्त्रिपरिषद्ले सोमवार गरेको सिफारिसका आधारमा आगामी आइतवार अपराह्न चार बजेका लागि प्रतिनिधिसभाको अधिवेशन डाकिएको राष्ट्रपति कार्यालय