दोलखाका सीडीओमाथि अख्तियारको छानविन, निलम्बन गर्न गृहलाई पत्राचार
मिडिया क्लब नेपाल, काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसूरका अभियुक्तसँग घुस लिएको सार्वजनिक भएपछि गृह मन्त्रालयमा तानिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।