‘चुरे क्षेत्रको व्यवस्थित उत्खनन गरेमा अर्थोपार्जनसँगै जमिनको पनि संरक्षण’
काठमाडौं । वर्तमान सरकारले अध्यादेश बजेटमा चुरे उत्खनन् गर्ने बुँदा समावेश गरेपछि चुरे उत्खनन विरुद्ध चौतर्फी आवाजहरु उठिरहेका छन् ।चुरे क्षेत्रबाट नदीजन्य सामाग्री उत्खनन गर्दा नकारात्मक असरमात्र नपर्ने एकाथरी विश्लेषकहरुको