प्रधानमन्त्रीका सल्लाहकारहरुको जागिर चैट् !
मिडिया क्लब नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सल्लाहकारहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् । २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले राजनीति, विदेश मामला, प्रेस, प्रविधि, जनसम्पर्कलगायत विषयमा