‘एमसिसी सम्झौताका लागि बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन’
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी परियोजना एमसिसीका लागि सरकारले बजेट छुट्याएको प्रति असन्तुष्टि जनाएका छन् ।देशको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितविपरीत परियोजना संसदबाट पास हुनुअघि नै बजेट