काठमाडौं विश्वविद्यालयबाट ३१ हजार ९ सय ४३ विद्यार्थी दिक्षित
दीपक तिमल्सिना, मिडिया क्लब नेपाल । काठमाडौं विश्वविद्यालयको २५ औं दिक्षान्त समारोह दुई चरणमा सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयको पच्चीसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रम शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय,