‘महालेखा प्रतिवेदन : स्थानीय तहमा कोरोनाको नाममा व्यापक अनियमितता’
काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९)को नाममा स्थानीय तहहरुमा अनियमितता थप बढेको महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक अध्ययनले देखाएको छ ।स्थानीय तहहरु अनियमितताको अखडा बनेको यसअघि कै महालेखा परीक्षकको प्रतिवेदनले पनि औंल्याएको थियो