पुरातत्वद्वारा १८ ठेक्काको ९ करोड ८८ लाखका लागि कम्पनी छनोट
काठमाडौं । प्राचीन सम्पदा, धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण, जीर्णाेद्धार र पुनःनिर्माण गर्नुपर्ने १८ स्थानका पुरातत्व विभागले निर्माण कम्पनी छनोट गरेको छ । कुल ९ करोड ८८ लाख रूपैयाँ बराबरको