सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली आफैं ‘निम्छरा’ !
काठमाडौं । सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आफैं ‘निम्छरा’ बनेका छन् । कोभिड–१९ को नियन्त्रण, राजनैतिक उपलब्धिहरूको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरू बढ्दै गएपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग