नेपाल–चीन सीमा : हुम्लानजिकै बनाइएका भवनको आवासीय प्रयोजनका लागि भएको निष्कर्ष
मिडिया क्लब नेपाल, काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमा क्षेत्रनजिकै आफ्नो देशको भूमिमा निर्मित भवनहरू स्थानीय बासिन्दाका लागि भएको बताएको छ । नेपालको स्थानीय तहका अधिकारीहरूले विगतमा आफूहरूले उपभोग