नेपाल ट्रस्टको स्पष्टोक्ति : गौचरण तथा सुकुम्बासी बस्ती हुन नदिन गोकर्ण रिसोर्टको जग्गा यति होल्डिङ्सलाई जिम्मा
एस.के. लम्साल, मिडिया क्लब नेपाल । केही समयअघिदेखि निरन्तर विवादमा रहेको गोकर्ण रिसोर्टको लिज सम्झौतासम्बन्धी नेपाल ट्रस्टले स्पष्टिकरण दिएको छ । नेपाल ट्रस्टको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै गोकर्ण रिसोर्टको